कानुनमन्त्रीको हातबाट जुस पिएर गंगामायाले अनसन तोडिन

काठमाडौं । छोराका हत्यारालाई कारबाही माग गर्दै असन बसेकी गंगामायाले अनसन तोड्नु भएको छ । कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर गंगामायाको अनसन तोडाएका हुन् । गंगामाया आफूले अनसन स्थगित गरेको बताएकी छन् । १० दिनभित्र आफ्ना माग सम्बोधन नभए पुनः अनसन बस्ने गंगामायाले बताएको नेपाल टेलिभिजनबाट प्रशारित समाचारमा उल्लेख छ । सरकारसँग दुई बुँदे सहमति … Continue reading कानुनमन्त्रीको हातबाट जुस पिएर गंगामायाले अनसन तोडिन